नमस्कार गजल पारखीहरु

नमस्कार गजल पारखीहरु,
आजको मिती श्रावण ११ २०७० सन् २३ जुन २०१३ बाट शुरु गरिएको यो अनलाईन गजल कार्यक्रम हामी केही प्रबाशि गजल मनको सानो सहकार्य हो । प्राय शुक्रबार नै यो प्रबासमा समय अनुकल पर्ने हुदा कायक्रमको दिन शुक्रबार बनाएका हौ । अनलाईन प्रोग्राम भएको हुदा यसमा कुनै यो समय भने राखेका छैनौ । कार्यक्रम शुक्रबारको दिन जतीबेला पनि हाम्रो आधिकारिक ब्लग या यु टियुब् बाट संसारको जुन सुकै कुनामा पनि सुन्नसक्नु हुन्छ । गजल सम्बन्धी जानकारी गजल लेख्ने र जान्न चाहानेहरुको मनोबल र रहरलाई उर्जा दिन हाम्रो पहिलो कर्तब्य हो । भबिष्यमा कुनै रेडियो संग आबध्ध भएर यो कार्यक्रमलाई अझ प्रभाबशाली बनाउने हाम्रो सोच रहेको छ । साहित्यमा लाग्नु हुने सबै गजल मन यो कार्यक्रमका उर्जाहुन । आगामी दिनमा पनि हजुरहरुको माया सल्लाह यस्तै रहीरहोस । हामीलाई सल्लाह सुझाब र गजलका फूलहरु तल दिईएको ब्लग अनी हाम्रो फेसबुक पेज बाट सुन्न र प्रेसित गर्न सक्नु हुन्छ । 

Blog Admin
http://gazalkaphoolharu.blogspot.com गजलका फूलहरु (आधिकारीक) 
http://chisapaninepal.blogspot.com Ram Sharan Shrestha 
http://nepalisahitye.blogspot.com Mohan Bihani Kafle
Facebook Admin
https://www.facebook.com/gazalkaphoolharu गजलका फूलहरु (आधिकारीक) 
https://www.facebook.com/hamronepaligazal Ram Sharan Shrestha 

 

Post a Comment

More Here»»
More Here»»
More Here»»
More Here»»
 
Support : CHISAPANI NEPAL | MOHAN BIHANI | B.S PRITHAK
Copyright © 2011. गजलका फूलहरु - All Rights Reserved
Template Created by Website Published by Template
Proudly powered by Blogger